बालुवाटार जग्गामा मुछिए कांग्रेस सभापति देउवा

काठमाडौं–शेरबहादुर देउवा नेतृत्वको तत्कालीन गृह मन्त्रालयले अध्ययनविना मालपोतलाई पत्र पठाउँदा बालुवाटारको ११३ रोपनी जग्गा व्यक्तिका नाममा गएको खबर आजको नयाँ पत्रिका दैनिकले लेखेको छ । वाइडबडीमा भ्रष्टाचार भएको छ भनेर संसद्मा आवाज उठाउने देउवाको तन्तु वाइडबडी खरिदमै जोडिएको थियो, बालुवाटारको जग्गाको विषयमा पनि देउवाले सोमबार संसद्मा आवाज उठाए, तर यो जग्गा व्यक्तिका नाममा जान देउवाको … Continue reading बालुवाटार जग्गामा मुछिए कांग्रेस सभापति देउवा